स्विमिङ खेल्दा श्वेता बिरामी ! (फोटो फिचर)

मौसम गर्मीको छ । गर्मी छल्न नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ पुलतिर पुगेकी छन् । गत शुक्रबार होटल शाम्बालामा रहेको स्विमिङ पुलमा पुगेर श्वेताले स्विमिङ खेलिन् । श्वेतालाई पानी उतिसारे नफाप्ने रहेछ ।

‘म त बिरामी परें’, श्वेताले सुनाइन्, ‘दिनभर स्विमिङ अनि रातभर वल्र्डकप । दुवैले गाह्रो बनायो ।’ उसो त श्वेताले सर्पोट लिएको अर्जेन्टिना शनिबार रातीको खेलमा आइसल्यान्डसँग बराबरीमा रोकियो । अर्जेन्टिनाका मेस्सीले एक गोल पनि गरेनन् । 

यही तोडमा श्वेता बिरामी परेकी त होइनन् ? जे भएपनि अहिलेलाई भने स्विमिङका श्वेताका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha