दयाहाङ राईकी श्रीमतीको स्वरमा ‘जुनी भरिसँगै जिउँला’

‘स्मिृति’ एल्बममा समावेश गरिएको ‘जुनी भरिसँगै जिउँला’ बोलको गीत सार्वजनिक भएको छ । भुपु पाण्डे र बेनुका राईको आवाज रहेको गीतमा सागर थापा र मनिषा तामाङ फिर्चड छन् । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । भिडियो हेर्नुस् :

राजेश अर्यालको शब्द रहेको गीतमा संगीत समायोजन भुपु पाण्डेकै रहेको छ । गीतार बजाएर सञ्जय बरालले साथ दिएका छन भने बाँसुरी बजाएर उमेश पाण्डेले साथ दिएका छन । नवलपरासीको रोमान्टिक ठाउँमा खिचेको गीतलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha