प्रियंका र निक पार्टीमा पुगे मोदी

प्रियंका चोपडा र निक जोनस दुई रीतिरिवाज क्रिश्चियन र हिन्दु गरी अनुसार बैवाहिक बन्धनमा बाँधिएका थिए । विवाहपछि मंगलबार दिल्लीमा रिसेप्शन पार्टी दिईएको थियो । उनीहरुको खुशीमा सामेल हुनको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगे ।

मोदीले नव विवाहित जोडिलाई बैवाहिक जिवनको शुभकामना सहित बधाई दिए । नरेन्द मोदीसँगको फोटो अहिले भाइरल भईरहेको छ । प्रियंका र निकको विवाह भव्य रुपमा गरिएको थियो । उनीहरुको विवाह कभर गर्नको लागि इन्टरनेशनल मिडिया पुगेका थिए । विवाहको फोटो खिच्नको लागि जो कोहिलाई अनुमति दिइएको थिएन ।

बुधबार प्रियंकाले सामाजिक सञ्जाल माफर्त विवाहको फोटो सार्वजनिक गरेकी छिन् । क्रिश्चियन रिवाज र हिन्दु रिवाजको दुई वटा फोटो सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha