ट्रेन्डिङ्गको शिर्ष स्थानमा ‘ओई तिम्रो छ कि छैन कोई’

गत शुक्रबार युटुबमा रिलिज गरिएको ‘ओई तिम्रो छ कि छैन कोई’ बोलको गीत युटुव ट्रेन्डिङ्गको शिर्ष स्थानमा पुगेको छ । गीतले नेपाल आइडल दोस्रो सिजनको ग्रान्ड फिनालेलाई पछि पार्दै पहिलो स्थानमा पुगेको हो । गीत हेर्नुस् :

एन्जिला रेग्मी, बादल थापा र नविन रवालको आवाज रहेको गीतलाई दर्शकल रुचाइरहेका छन् । अहिलेसम्म १८ लाख ६५ हजार भन्दा बढि पटक हेरिएको छ । गीतमा शब्द मिलन बिष्टको रहेको छ भने संगीत नविन रवालको रहेको छ ।राहुल शाहले निर्देशन र कोरियोग्राफी गरेको गीतमा सुनिल क्षेत्री, अलिसा शर्मा, राहुल शाह, अरुण क्षेत्री फिर्चड छन् । गीतको भिडियो छायांकन र सम्पादन पवन सुष्लिङ्गको रहेको छ । एञ्जिला र राहुलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha