जुनियर कार्टुञ्ज क्रुको ‘माया लै लै’ (भिडियो)

चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको नयाँ भिडियो सार्वजनिक भएको छ । ‘माया लै लै’ बोलको गीतको भिडियोमा जुनियर काटुञ्ज क्रुको नृत्य छ । सरोज अधिकारी र आश्माले यसै भिडियो मार्फत जुनियर कार्टुञ्ज क्रु सार्वजनिक गरेका हुन् । भिडियो हेर्नुस् :

 कमल खत्रीको शब्द तथा संगीत रहेको ‘माया लै लै’ गीतमा आयुफ लुईंटेल र कमल स्वंयको स्वर छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई लाक्पा डि लामाले सम्पादन गरेका हुन् । भिडियोमा आश्मा विश्वकर्मामा पनि झुल्किएकी छन् । सिनियर कार्टुञ्ज क्रुको केही समय अगाडी ‘कपुरी क’ बोलको गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha