म्युजिक भिडियोमा ‘पागल प्रेमी’ बने बखत बिष्ट

सुरज मानन्धरको स्वरमा ‘फाटेको मन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा केहि समय अघि भाइरल जोडिका बखत विस्ट फिर्चड छन् । उनका साथै एकराज सिवाकोटी र सोमिया समत पनि फिर्चड छन् । भिडियो हेर्नुस् :

मदन खड्काले निर्देशन गरेको वियोगान्त गीतको भिडियोमा बखत पागल पे्रमीको भुमिकामा प्रस्तुत भएका छन् । गीतमा निशा लामाको शब्द रहेको छ भने चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ । संगीत समायोजन फनेद्र राईको रहेको छ । टंक केसीले खिचेको भिडियोलाई विकाश ज्ञावालीले सम्पादन गरेका छन । बखत विष्ट र उनकी श्रीमती प्रतिभा चौधरी विष्टसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha