‘पूर्ण बहादुरकोः सारङ्गी’को निर्माण घोषणा
नयाँ नेपाली फिल्म ‘पूणर् बहादुरकोः सारङ्गी’को निर्माण घोषणा गरिएको छ । शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । यो फिल्म नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न