‘गली ब्याई’मा र्यापर रणवीर, ट्रेलरबाटै प्रशंसा

बलिउड फिल्म ‘गल्ली ब्याई’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा रणवीर सिंह र्यापरको भुमिकामा देखिएका छन् । ट्रेलर हेर्नुस् :

 

‘गली ब्याई’ को ट्रेलरबाट रणवीरले तारिफ पाइरहेका छन् । उनी आफ्नो फिल्म करिअरमै यो फिल्ममा भिन्न भूमिकामा प्रस्तुत भएका हुन् । फिल्ममा रणवीर सिंह र आलिया भट्टको मुख्य भुमिकामा रहेको छ । फिल्ममा आलिया साधारण युवतीको भुमिकामा देखिएकी छन् । रणवीरले र्यापर बन्नको लागि गर्नु परेको संघर्ष फिल्मको मुख्य विषय बनाइएको छ ।

जोया अख्तरले निर्देशन गरेको फिल्मलाई रितेश सिद्धवानी, जोया अख्तर, फरहान अख्तरले सयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म प्रेम दिवसको दिन २०१९ फेब्रुअरी १४ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha