आकाश श्रेष्ठ एसियाकै सर्वाधिक ह्यान्सम लिस्टमा

नेपालका नायक आकाश श्रेष्ठ यतिबेला एसियाकै सर्वाधिक ह्यान्सम लिस्टमा परेर चर्चामा रहेका छन् । टप वानको लागि भोटिङ लाइन सुरु भएको छ ।

केहि समय अगाडी एसियाको ‘एक सय सेक्सियस्ट म्यान इन द वल्र्ड २०१८’को लिस्टमा आकाश परेका थिए । अहिले एक अनलाइनले सय जना पुरुषहरुलाई राखेर भोटिङ सुरु गरेको छ । आकाशलाई टप वानमा पुराउनको लागि भोट गर्नुपर्ने छ । पिनो पावर नामक अनलाइनमा राखिएको छ । आकाश हाल सम्म सार्वजनिक भोट लिस्टमा अगाडि रहेका छन् ।

फिल्म रामकहानी खेलेपछि आकाशको फ्यान फलोअर्स राम्रो छ । उनी नायिका पूजा शर्मासँग दोश्रो पटक फिल्म सम्हालिन्छ कहिले मन मा खेल्दैछन् । के आकाशलाई एसियाके सेक्सी पुरुष बनाउलान् त ? आकाश र पूजासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha