बालीबाट आयो प्रियंकाको अर्को हट अवतार (६ तस्बिर)

नायिका प्रियंका कार्की यतिबेला प्रेमी आयुष्मान देशराज जोशीसँग बालीमा छुट्टी मनाइरहेकी छिन् । प्रेमीसँग बाली घुमेका तस्बिरहरु प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरि रहेकी छन् । यो भिडियो हेर्नुस् :

प्रियंकाले पछिल्लो बालीबाट पोस्ट गरेको उनका तस्बिरहरु निकै गरम छन् । टु पिसमा समुन्द्री तटमा प्रियंकाले खिचाएका तस्बिरहरु हेर्न लायकका छन् । प्रियंकाले पोस्ट गरेका ६ तस्बिरहरु मध्ये ३ तस्बिरमा प्रेमी आयुष्मान पनि निकै रोमान्टिक देखिएका छन् । हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha