‘पल्लाघरे काका’को गफले बिग्रिए गाँउका ठिटा (भिडियो)

गायक सागर आले मगरको स्वर रहेको ‘पल्लाघरे काका’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा वर्षा राउत, सुरबीर पण्डित, राम्बो अधिकारी फिर्चड छन् । गीतको भिडियो हेर्नुस् :


गाउँका अल्लारे युवा र गाउँका गफाडी काकाको संवादले दर्शकलाइ रमाइलो बनाउने छ । राम्बो अधिकारीको शब्द रचना रहेको गीतमा टिका दाहालले संगीत भरेका छन् । संगीत समायोजन विकाश गुरुङको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गीतमा गम्भिर बिस्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha