‘केवल कारैमा’ कविता नेपाली र सुजन मार्पा (भिडियो)

मिना निरौला र कृष्ण भट्टराईको आवाज रहेको ‘केवलकारैमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा बुगीवुगी च्याम्पियन कविता नेपाली र डान्स प्लसका उपविजेता सुजन मार्पा तामाङ फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :


मदन प्रधानको शब्द रहेको गीतमा विश्व अधिकारीको संगीत रहेको छ । ज्ञानेन्द्र हुमागाईले खिचेको भिडियोलाई विकास ज्ञावालीले सम्पादन गरेका छन् । राजिव समिरले निर्देशन गरेको भिडियोमा सुजन मार्पा तामाङ्गको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha