शिव परियारको ‘आँशुको अर्थ २’ सार्वजनिक (भिडियो)

गायक शिव परियारको ‘आँशुको अर्थ २ गीत सार्वजनिक भएको छ । ’मेरो भागको खुशी तिमीलाई मिलोस’ बोलको गीतको भिडियोमा सन्नी सिंह र ज्योत्सना योगीको अभिनय रहेको छ । गीतको भिडियो हेर्नुस् :

यस भिडियोलाई म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र धमला बिकाशको सम्पादन रहेको यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ । शब्द सञ्चारकर्मी समेत रहेका रवि अधिकारीले लेखेका हुन् ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha