प्रकाश र प्रितिको ‘दोहोरी ब्याटल २’ ले मच्यायो उधुम

प्रकाश सपूत र प्रिती आलेको ‘दोहोरी ब्याटल २’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै दोश्रो दोहारी ब्याटलले चर्चा बटुलिरहेको छ । हाल यो गीतको भिडियो युटुव ट्रेनिङ्गको पहिलो नम्वरमा छ । गीतको भिडिया हेर्नुस् :

प्रकाश र प्रितिको पहिलो दोहोरी ब्याटलले निकै चर्चा पाएको थियो । यो गीतले सोचे भन्दा पनि बढि सफलता पाएको थियो । दोहोरी ब्याटल २ मा शब्द तथा संगीत प्रकाश सपूतको रहेको छ । संगीत समायोजन मिसिङ्ग श्यामसुटको रहेको छ ।

गीतमा श्रीमान र श्रीमतीबिच पारिवारीक असम्झौताले आउने परिस्थितिलाई चित्रण गरिएको छ । किरण चैसिरले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । भिडियो निर्देशन सपूतकै रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha