समिक्षाको स्वरमा सृष्टिको नृत्य (ब्युटी ब्युटी गीत)

सविन बोगटी र समिक्षा अधिकारीको स्वरमा ‘ब्युटि ब्युटि’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुनिल क्षेत्री सृष्ट्रि खड्काका साथै नेपाली ठिटोजको डान्स गरेका छन् । कोरियोग्राफी निश्चिल केसीको रहेको छ । गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=ppjRU6hZcv0

सगोत्री आचार्यको शब्द रहेको गीतमा टकं बुढाथोकीले संगीत भरेका छन । ‘चौरीको चाम्रो छुर्पी’को सफलता पछि बुढाथोकीले यो गीतमा संगीत भरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई अमृत चौलागाईले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा निर्देशन शिशिर श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha