शेर्पा मलमा ऋचाको ‘पांग्रा एक्सप्रेस’ (फोटो फिचर)

नायिका ऋचा शर्माले रेष्टुरेन्ट व्यावसाय सुरु गरेकी छिन् । उनले दरबारमार्गस्थित शेर्पा मलमा पांग्रा एक्सप्रेस नामक फुडसप सञ्चालनमा ल्याएकी हुन् ।

‘आफ्नो सुरुदेखि नै व्यावसायमा ईच्छा रहेकाले पांग्रा एक्सप्रेसमा थालेको ऋचाले बताइन् । यहाँ सस्तो र मिठो खानेकुरा पाइन्छ’, ऋचाले त्यहाँँको मेनुबारे भनिन्, ‘हामी ग्राहकको चाहना वमोजिम परिकार बढाउँदै जान्छौं ।’ पांग्रा एक्सप्रेसमा खाजा पाइने उनी बताउँछिन् । का लागि उपयुत्त मानिने सबै प्रकारको परिकार पाइन्छन् । ऋचालाई ‘पांग्रा एक्सप्रेस’मा ऋचाले अन्य तीन व्यक्तिसँग सहकार्य गरेकी छन् ।

शहरका अन्य मल तथा मार्केटमा पनि ‘पांग्रा एक्सप्रेस’ विस्तार गर्नेछौं, ऋचाले भनिन्, व्यावसायसँगै यो वर्ष फिल्म पनि गर्दैछु । ऋचाले गत साल अभिनेता अर्पण थापासँग मिलेर फिल्म सुनकेशरी बनाएकी थिइन् । तस्बिर : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha