‘पोई पर्याे काले’मा पुजा र आकाशको जोडी

शिशिर राणाको निर्देशनमा बन्न लागेको फिल्म ‘पोई पर्याे काले’मा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा अनुबन्धित भएका छन् । उनीहरुले वैशाख १ गते एकसाथ औपचारिक सम्भौता गरेका हुन् ।

पुजा र आकाशको जोडीलाई मन पराएका छन् । यो फिल्म मार्फत उनीहरुको जोडि स्क्रिनमा तेस्रो पटक बाँधिदै छ । यो उनीहरुले भन्दा अगाडि ‘रामकाहनी’ र ‘सम्हालिन्छ कहिले मन’मा काम गरिसकेका छन् । फिल्मको लागि नायिका पुजा शर्माले २० लाख पारिश्रमिक लिएको खबर छ । यो फिल्मको पारिश्रमिक २० लाख लिदै गर्दा पुजा सर्वाधिक महंगी नायिका भएकी छन् । यस अगाडी पुजाले सम्हालिन्छ कहिले मनको लागि १५ लाख लिएकी थिइन् । यो फिल्मको लागि आकाश श्रेष्ठले पनि १८ लाख पारिश्रमिक बुझेको छन ।

फिल्मको छायांकन जेठबाट सुरु गरिनेछ भने काक्तिक ८ गते लक्ष्मी पुजाको अवसर पारेर प्रर्दशन गरिने छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अर्का एक नायिका र नायिका पनि रहने छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha