‘ईन्स्टाको फोटो’ जोडीको ‘कान्छा र कान्छी’ (भिडियो)

आसिफ शाह र रेश्मा घिमिरे फिचर्ड गीत ‘हेर्न कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । ईन्स्टाको फोटोपछि आशिफ र रेश्माले यो गीतमा कम्मर मर्काएका हुन् । गीतको भिडियो हेर्नुस् :

गीतमा राज खम्बु र मेलिना राईको आवाज रहेको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । उद्धय राज पौडेलको संगीत समायोजन रहेको छ । सान थापाले निर्देशन गरेको भिडियोमा राजिव समर र शिशिर खातीका कोरियोग्राफी रहेको छ ।

अर्जुन तिवारीले छायांकन गरेका म्युजिक भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका हुन् । आशिफ र रेश्मासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha