राज सिग्देलको हिम्मत सार्वजनिक (भिडियो)

गायक राज सिग्देलको स्वरमा ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । गीतको भिडियो हेर्नुस् :

यो गीतले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ । यो गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ ।

भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ । मोडल हरि रियल अष्ट्रेलियामा रियल स्टेट व्यापारमा सफल मानिन्छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha