‘तारा बाजी लै लै’ खेल्दै प्रदीप र कविता (भिडियो)

एन्जीला रेग्मी र सुनिल कटुवालको स्वरमा तारा बाजी लै लै अर्थात् कपुर क २ गीत सार्वजनिक भएको छ । भीम बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बुगी उगी विजेत कविता नेपाली र द नेक्स्ट टिमका प्रदीप लामाको आकर्षक नृत्य छ । गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=psFUXXxfCOA

प्रदिप लामाले नै निर्देशन गरेको गीतको भिडियोमा नायिका तथा मोडल आश्मा गिरी पनि फिचरिंग छिन् । गीतको भिडियोलाई छायाँकन र सम्पादन पवन सुस्लिंगले गरेका छन् । गीतलाई दर्शक तथा श्रोताले रुचाउने निर्माण टिमको विश्वास छ । बस बस रे को सफलतापछि एञ्जिलाको कपुरी क २ आएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha