‘१२ सत्ताइस’ का नव-नायक समिर श्रेष्ठका ६ पोज

फिल्म ‘१२ सत्ताइस’ बाट समिर श्रेष्ठले नेपाली फिल्म क्षेत्रमा नव नायकको रुपमा पाइला राख्दै छन् । युवा बेरोजगारको बिषयमा बन्ने फिल्ममा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताउने समित पहिलो फिल्म खेल्न निकै उत्साहित छन् । मोडलिंग क्षेत्र हुँदै रजतपटमा प्रवेश गरेका समिर श्रेष्ठका ६ तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha