‘कबीर सिंह’ ट्रेलरमा शाहिदको सशक्त अभिनय

बलिउड अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म २०१७ मा आएको तेलगु फिल्म ‘अर्जुन रेड्डी’ रिमेक हो । ट्रेलरमा अर्जुनको अभिनय शशक्त देखिएको छ । हेर्नुस् ट्रेलर :

शाहिद एक रिसाह मेडिकल स्टुडेन्ट र पागल प्रेमीको भुमिकामा प्रस्तुत भएका छन् । एक्सन रोमान्सयुक्त फिल्ममा शाहिद र कियारा अदवानीको मुख्य भुमिका रहेको छ । सन्दीप रेड्डीले निर्देशन गरेको फिल्ममा भुषण कुमार, कृशान कुमार र अश्विन भर्डेका लगानी रहेको छ । यो फिल्म जुन २१ मा प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha