पल,बर्षा र नाजिरको ब्यान्ड बाजा बज्दा पूजा टुप्लुक्क पुगिन् (भिडियो)

फिल्म ‘बीर बिक्रम २’ को बुधबार भव्य प्रिमियर शो आयोजना गरियो । मिलन चाम्स निर्देशित फिल्मको प्रिमियरमा पल शाह, बर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामांग लगायत फिल्मका मुख्य कलाकार मुख्य आकर्षणको केन्द्रमा रहे । यस्तै प्रिमियर शोमा अभिनेता तथा निर्देशक भुवन केसी, अभिनेता शिव श्रेष्ठ, नायिका पूजा शर्मा, शिल्पा मास्के लगायत उपस्थित थिए । हेर्नुस् ‘बीर बिक्रम २’ को ग्रान्ड प्रिमियर यो भिडियोमा :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha