आफ्नै कथामा परमिताले गाइन् ‘क्विन’ (भिडियो)

नायिका तथा मोडल परमिताले आर.एल.राणाले गीत गाएकी छन् । उनले गाएको ’क्विन’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । भिडियोमा परमिता आफै फिचर्ड छिन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् :

https://www.youtube.com/watch?v=qrCmZ3wPwWQ

गीतको भिडियोमा परमिता आफ्नै कथालाई महसुश गर्न सकिन्छ । डिप्रेसन भएर आत्महत्याको प्रयास गरेको खुलाउँने उनले ’क्विन’मा आफुलाई कमजोर सोच्ने र दुनियाँको डरमा आफ्नो क्षमतालाई लुकाउनेलाई मनोबल प्रदान प्रकारको सन्देश दिन खोजेकी छिन् । ‘सिके’ को निर्माण तथा निर्देशन गरेको क्विन मा पिरोको कम्पोज र शब्द रचना रहेको छ ।

कोरियोग्राफी ईन्ता चाम्लिङ राईको रहेको छ । परमिता अभिनित पछिल्लो फिल्म चंगा चेट प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha