टिकटकवाली अमिता गुरुङ्गको पहिलो म्युजिक भिडियो

नेपाली तारा २ का विजेता सन्तोष लामाले आफ्नो नयाँ गीत ल्याएका छन् । ‘मंसिर’ बोलको फास्ट ट्रयाकमा टिकटक स्टार अमिता गुरुङ्ग फिचर्ड छिन् । भिडियो हेर्नुस् :

मंसिर अमिताले खेलेको पहिलो म्युजिक भिडियो हो । सन्तोष स्वंयमको निर्देशन रहेको भिडियोमा अमिता सँगै वाइजर एरा क्रियुको नृत्य छ । सन्तोषलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ । विकास गुरुंगको सह निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।

सुशान्त गौतको संगीत रहेको मंसिर गीतको शब्द एकतारेले लेखेका हुन् । एरेञ्ज शैलेन्द्र मान प्रधानको छ । म्युजिक भिडियो रमाइलो बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha