‘सिम्पल डिम्पल’मा अशोक र एआरको मोडलिङ्ग (भिडियो)

टंक बुढाथोकी स्वरमा ‘सिम्पल डिम्पल’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा टंकलाई कविता सिवाकोटीले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियो हेर्नुस् :

गीतमा शब्द तथा संगीत भिम विष्टको रहेको छ भने संगीत संयोजन श्याम स्विट रसाइलीको रहेको छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतमा अशोक दर्जी, एआर बुढाथोकी, दिक्षा ठकुरी, एभेलिना खड्का, सुनिल क्षेत्री र एलिशा शर्मा फिचर्ड छन् । ज्ञानेन्द्र शर्मा हमागाईंले खिचेको म्युजिक भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई टंक बुढाथोकीले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha