सत्यराज र मेलिनको स्वरमा मेरो प्यारा लैजाउ (भिडियो)

गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वरमा ‘मेरो प्यार लैजाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ । गीतको शब्द मिठो छ । गीतको भिडियो हेर्नुस् :

गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ । अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् ।

सिम्रन बस्नेत आफैले यो भिडियोको कोरियोग्राफी पनि गरेकी हुन् । भिडियोमा छायांकन, सम्पादन र निर्देशन जिवन रसाइलीको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha