पल र प्रतापको एयरपोर्टमा आफ्नै स्टाइल (६ तस्बिर)

नायक पल शाह र गायक प्रताप दास कार्यक्रमको सिलसिलामा कुवेत गएका थिए । दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको दर्शक साँगीतिक धमाका सफलताका साथ सकेर पल र प्रताप यसै साता नेपाल फर्किए । रमाइलो छ का उद्धव रसाइलीले खिचेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पल र प्रतापको ६ तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha