पुष्प र साम्राज्ञीको ‘जाम्न माया जाम’ लञ्च (६ तस्बिर)

नवल नेपालले निर्देशन गरेको फिल्म ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौंमा एक प्रेस मिट आयोजना गरिएको थियो । उत्त प्रेस मिटमा फिल्मका नायक पुष्प खड्का, नव नायिका रेविका गुरुङ, साम्राज्ञी आरएल राणा, गायक दिपक बज्रर्चाय लगायतको उपस्थिति रहेको थियो । हेर्नुस्, कुशल घतानी राईले खिचेको ‘मारुनी’ प्रेसमिटका ६ तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha