फुर्सदकी साम्राज्ञी स्विमिङ पुलमा पुगेपछि…

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह हालै अशोक शर्माको निर्देशनमा बनेको फिल्म ‘रातो टिका निधारमा’को छायांकन सकेर आएकी छिन् । उनी अहिले फुर्सदमा छिन् । फुर्सदको समय उनले परिवारसँग बिताइरहेकी छिन् ।

आफ्नो फुर्सदमा साम्राज्ञी परिवार र साथीसर्कलसँग स्विमिङ पुलमा देखिएकी छिन् । साम्राज्ञी पहेंलो टु पिसमा निकै हट देखिएकी छिन् । स्विमिङ कस्टुममा साम्राज्ञी निकै हट देखिएको उनका फ्यानले प्रतिक्रिया दिएका छन् ।

साम्राज्ञीले अभिनय गरेको फिल्म ‘मारुनी’ भदौ १३ गते देखि प्रर्दशनमा आउँदैछ भने ‘रातो टिका निधारमा’ दशैंमा प्रर्दशन हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha