पुरानो ‘जाली रुमाल’मा ज्योति मगरले भिडियो बनाइन्

गायिका ज्योति मगरले आफ्नो पुरानो गीतको भिडियो तयार गरेकी छन् । जाली रुमाल बोलको गीतमा ज्योती आफैं फिचरिङ्ग छिन् । नेपाली लोक साँगीतिक क्षेत्रमा बिन्दास गायिकाको रुपमा परिचित ज्योति मगरको पुरानो गीतको नयाँ भिडियो हेर्नुस् :

जाली रुमाल मा ज्योति लाई एरेञ्जर तथा गायक विशाल गुरुङले स्वरमा साथ दिएका छन् । गितमा संगित विशाल गुरुङकै रहेको छ भने लय ज्योतिकै छ । भिडियोलाई क्रान्ती केसीले निर्देशन गरेका छन् भने क्यामेरामा अर्जुन तिवारी छन् । भिडियोमा ज्योतीसँगै योगेश काजी, विशाल लगायतलाई पनि देख्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha