ट्रेन्डिङ्गमा सुमित पाठकको ‘समाचार’ (भिडियो)

नेपाल आइडल सिजन २ का तेश्रो विजेता सुमित पाठकले आफ्नो पहिलो गीत ल्याएका छन् । ‘समाचार’ बोलको गीतको भिडियोमा सुमित आफैले मोडलिंग समेत गरेका छन् । सुमितको समाचार यतिबेला युटुव ट्रेन्डिङ्गमा छ । युटुव भ्युज बढाउँदै गरेको गीतको भिडियो हेर्नुस् :

समाचार मा कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत छ । असिम शाह क्रिएटिभ डाइरेक्टर रहेको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । भिडियोमा सुमितलाई र शिक्षा संग्रौलाले साथ दिएकी छन् । नेपाल आइडलपछि सुमितले आफ्नो पहिलो गीत ल्याएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha