अक्षय कुमारको ‘मिशन मंगल’को टीजर सार्वजनिक

एजेन्सी– मल्टिस्टारर फिल्म ‘मिशन मंगल’को टीजर सार्वजनिक भएको छ । फिल्मको टीजर सार्वजनिक भएपछि दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । टीजरमा फिल्मको पुरै स्टार कास्ट देखाइएको छ । टीजर हेर्नुस् :


यो फिल्म मिशन मंगल पुरा हुदाँको ऐतिहासिक घटनालाई प्रस्तुत गरिने छ । यो फिल्ममा अक्षय कुमारले वैज्ञानिक राकेश धवनको भुमिका निभाएका छन् । फिल्ममा अक्षय कुमारसँगै सोनाक्षी सिन्हा, तपसी पन्नु, विद्या बालन, शरमन जोशी, कीर्ति कुल्हारी, नित्या मेननको मुख्य भुमिका रहेको छ ।

यो फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् । यो फिल्म अगस्त १५ मा रिलिन हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha