ब्ल्याक गाउनमा बोल्ड श्वेता (६ तस्बिर)

नायिका श्वेता खड्का पछिल्लो समय ‘कान्छी’ फिल्ममा देखिएकी थिइन् । यो फिल्म रिलिज भएको दुई वर्ष बितिसक्यो । तर उनी कुनै फिल्ममा देखिएकी छैन । केहि समय अगाडी उनले ‘हेलो जिन्दगी’ फिल्म साइन गरेकी थिइन् । नायिका श्वेताको घाँटीमा ट्युमर देखिपछि फिल्मको छायांकनमा उपस्थित हुन सकिनन् । उनलाई फिल्ममा हेर्नको लागि केहि समय कुर्नै पर्नेछ । हालै उनी ‘जात्रै जात्रा’का ५१ औं दिनको सक्सेस पार्टीमा सहभागी भएकी थिइन् । उनी कालो गाउनमा निकै बोल्ड देखिएकी छिन् । हेर्नुस्, रमाइलो छ का उद्धव रसाइलीले खिचेका श्वेताको ६ तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha