योजना र विरेन्द्रको गीतमा पुष्प र सृष्टिको रोमान्स

गायिका तथा सञ्चारकर्मी योजना पुरी र विरेन्द्र श्रेष्ठको ‘आउन माया’ बोलको गीत सार्वजनिक भएको छ । सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेको म्युजिक भिडियोमा पुष्प खड्का र सृष्टि खड्काले फिचर्ड गरेका छन् । गीतको भिडियो हेर्नुस् :


अम्बिका गुरुङको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । यो गीतमा राजकुमारीको मन भित्रको ईछालाई प्रस्तुत गर्न खोजिएको छ । जसमा दरबारको कथालाई देखाईएको छ । गीतमा राजकुमारी सृष्टिको मायामा पुष्पाको एकोहोरो प्रेम देखाउँन खोजिएको छ । गीतलाई निशन कशयापले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha