टंक र मेलिनाको ‘कसरी कसरी २’ यस्तो बन्यो (भिडियो)

टंक बुढाथोकी र मेलिना राईको स्वरमा ‘कसरी कसरी २’ गीत सार्वजनिक भएको छ । यो गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन् । गीतको भिडियो हेर्नुस् :

गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । सुदिप बरालले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । कविराज गहतराजले निर्देशन गरेको गीतलाई करण सिंहले निर्माण गरेको छन् । यो गीतलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् । कसरी कसरीको सफलतापछि टंक र मेलिनाले यसको दोश्रो भाग ल्याएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha