‘मारुनी’ जोडी पुष्प र साम्राज्ञीका ६ आकर्षक तस्बिर

भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को सोमबार प्रोमो सार्वजनिक गरियो । नवल नेपाल निर्देशित फिल्मको पहिलो झलकलाई मन मराइएको छ । प्रोमोमा नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र रेविका गुरुंगबिचका त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरिएको । प्रोमो लञ्च प्रेसमिटमा पुष्प, साम्राज्ञी र रेविका आकर्षक रुपमा प्रस्तुत भएका थिए । हेर्नुस्, मारुनी जोडी पुष्प र साम्राज्ञीका ६ आकर्षक तस्बिर :

उद्धव रसाइली फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha