पुष्पलाई सेतो कोट पाइन्ट कति सुहायो ? (६ तस्बिर)

नायक पुष्प खड्का फिल्म ‘मारुनी’ प्रदर्शनको पर्खाइमा छन् । भदौ १३ गत प्रदर्शनमा आउने यो फिल्मको गत यसै साता प्रोमो सार्वजनिक गरियो । नवल नेपाल निर्देशित फिल्मको प्रोमोलाई रुचाइएको छ । पुनम क्षेत्री निर्मित फिल्ममा पुष्पसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह र रेविका गुरुङ्गको मुख्य भूमिका छ । फिल्ममा पुष्प सोलो नायकको रुपमा प्रस्तुत भएका छन् । ‘मंगलम’ फिल्मबाट राष्ट्रिय पुरस्कार प्राप्त नायकको ‘मारुनी’मा कस्तो काम होला त ? प्रतिक्षा गरौं । अहिललेलाई भने उनका ६ आकर्षक तस्बिरहरु हेर्नुस् :

तस्बिर : उद्धव रसाइली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha