राष्ट्रिय अवार्डमा आयुष्मान र विक्की बेस्ट एक्टर

एजेन्सी – भारतको ६६ औं राष्ट्रिय फिल्म अवार्ड घोषणा भएको छ । उक्त अवार्ड समारोहमा फिचर फिल्मलाई ३१ विधा र गैर फिचर फिल्मलाई २३ विधामा अवार्ड दिइएको छ ।


उत्कृष्ट अभिनेताको अवार्ड आयुष्मान खुरानाले ‘अन्धाधुन’बाट र विक्की कुशालले ‘उरी : द सर्जिकल स्ट्राइक’बाट हात पारे । त्यसैगरी आयुष्मानको ‘बधाई हो’ उत्कृष्ट फिल्मको अवार्ड उचालेको छ । ६६ औं राष्ट्रिय अवार्डमा अन्धाधुन, पद्मावत, बधाई हो र उरी : द सर्जिकल स्ट्राइक कै दबदबा रहेको थियो ।


भारतिय राष्ट्रिय अवार्डको पुर्ण सुची सहित :
बेस्ट पपुलर फिल्म – बधाई हो
बेस्ट फिचर फिल्म – हेलारु (गुजराती)
बेस्ट डायरेक्शन – आदित्य धर (उरीः द सर्जिकल स्ट्राइक)
बेस्ट एक्ट्रेस – कीर्ति सुरेश (महानती, तेलुगू)
बेस्ट एक्टर – आयुष्मान खुराना (अन्धाधुन), विक्की कौशल (उरी)
बेस्ट डेब्यु डायरेक्टर – सुधाकर रेड्डी (नाल, मराठी)
बेस्ट सपोर्टिङ एक्ट्रेस – सुरेखा सीकरी (बधाई हो)
बेस्ट सर्पोटिङ एक्टर – स्वानन्द किरकिरे (चुम्बक)
बेस्ट मेल प्लेब्याक सिंगर – अरिजीत सिंह (बिन्ते दिल, पद्मावत)
बेस्ट फिमेल प्लेब्याक सिंगर – बिन्दु मालिनी (नाथीचरामी, कन्नड)
बेस्ट अडाप्टेड स्क्रीनप्ले – अन्धाधुन
बेस्ट डाइलग – तारीख (बंगाली)
बेस्ट कास्ट्युम डिजाइनर – इन्द्राक्षी पटनायक गौरांग शाह, अर्चना राव (महानती, तेलुगू)
बेस्ट म्युजिक डायरेक्टर – संजय लीला भन्साली (पद्मावत)
बेस्ट ब्याकग्राउण्ड म्युजिक – सास्वत सचदेवा (उरी)
बेस्ट कोरियोग्राफी – पद्मावत (घूमर)
बेस्ट लिसिक्स – नाथीचरामी (कन्नड)
बेस्ट स्पेशल इफेक्ट्स – केजीएफ (कन्नड), एवाइई (तेलुगू)
बेस्ट हिन्दी फिचड फिल्म – अन्धाधुन
बेस्ट तेलुगू फिल्म – महानती
बेस्ट पञ्जावी फिल्म – हरजीता
बेस्ट असमी फिल्म – बुलबुल कैन सिंग
बेस्ट मलयालम फिल्म – सुदानी फर्म नाइजिरिया
बेस्ट कोन्कणी फिल्म – अमोरी
बेस्ट एक्सन – केजीएफ (कन्नड)
बेस्ट लिरिक्स – नाथीचरामी (कन्नड)
बेस्ट गुजराती फिल्म – रेवा
बेस्ट तमिल फिल्म – बराम
बेस्ट मराठी फिल्म – भोन्गा
बेस्ट राजस्थानी फिल्म – टर्टल
बेस्ट इन्वेस्टिगेशन फिल्म – अमोली
बेस्ट स्पोर्टस फिल्म – स्विमिंग थूद डार्कनेस
बेस्ट सोशल इश्यु फिल्म – ताला ते कुन्जी
बेस्ट एनवायरमेन्ट फिल्म – द वल्र्ड मोस्ट फेमस टाइगर
बेस्ट फिल्म क्रिटिक अवार्ड – ब्लेस जानी र अन्नत विजय

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha