कल सेन्टरबाट ‘ड्रिम गर्ल’ बने आयुष्मान (ट्रेलर)

एजेन्सी – आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आष्युमानले कल सेन्टरबाट केटीको आवाज निकालेर केटाहरुलाई फसाई रहेका हुन्छन् । उनी केटीको आवाज निकालेर सबैको ड्रिम गर्ल बन्छ । ट्रेलर हेर्नुुुस् :

फिल्ममा आयुष्मानसँगै नुशरात बरुचा, अनु कपूर, विजय राज, अभिषेक बन्नेर्जी, मन्जोत सिंह, राजेश शर्मा, राज भन्साली लगायत कलाकारको अभिनय रहेको छ । राज शान्दिल्याले निर्देशन गरेको फिल्मलाई एकता कपूर, शोभा कपूरले निर्माण गरेका हुन् । यो फिल्म २०१९ सेक्टेबर १३ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha