केबी स्टाइलिस तेश्रो शाखाको रिवन काट्न पुगे प्रशान्त

अभिनेता प्रशान्त ताम्राकारले केबी स्टाइलिसको तेस्रो शाखाको रिबन काटदै उद्घाटन गरिएका छन् । कपन भृकुटी चोकस्थित तेस्रो शाखाको उद्घाटन गर्नको लागि ताम्राकारसँगै निर्देशक दिवाकर भट्टराई पनि पुगेका थिए ।

किशोर न्यौपान र बुद्धिराज भट्टराईको संयुक्त लगानीमा सञ्चालन भईरहेको केबी स्टाइलिसको पहिलो शाखा जडिबुटि र दोस्रो शाखा कोटश्वरमा रहेको छ । केबी स्टाइलिसका सञ्चालक बुद्धिराज भट्टराईले अनुसार ६ महिनामा तीन वटा शाखा सञ्चालनमा ल्याएको जानकारी दिदै आवश्यकता अनुसार अन्य शाखाहरु पनि सञ्चालनमा ल्याउने बताए ।

केबी स्टाइलिसको शुभारम्भ गर्दै ताम्राकारले स्टाइलिस कपाल र फेशन आजको आवश्यकता रहेको बताए । ताम्राकार अभिनेताका साथै चर्चित मोडल पनि हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha