विल्सनलाई चौतारीमा कुर्दै रजनी (भिडियो)

हाँस्यव्यांग्य कलाकार विल्सन विक्रम राई र रजनी गुरुङ्ग अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चौतारीको बाटो’ बोलको गीतको भिडियोमा विल्सन र रजनीले श्रीमान-श्रीमती बनेर अभिनय गरेका छन् । भिडियो हेर्नुस् :

ससिता राईको स्वर रहेको गीतमा एयास गिरीको शब्द छ । संगीत रत्न बहादुरले सृजना गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई विल्सन विक्रम आफैंले निर्देशन गरेका हुन् । भिडियो विल्सनकै तक्मेबुढा डटकम बाट अपलोड गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha