नम्रताको एक्सन हेरेर को-को फ्यान भए ? (फोटो फिचर)

नायिका नम्रता श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘जाइरा’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । आशुतोष श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रतासँगै प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सृजना रेग्मी लागयतको अभिनय रहेको छ ।

‘जाइरा’को प्रदर्शनको पहिलो दिन विशेष शोको आयोजना गरिएको थियो । जहाँ, फिल्म युनिट सहित अन्य फिल्मकर्मी उपस्थित थिए । निर्देशक दिपाश्री निरौला, गायक रामकृष्ण ढकाल, नायक संयम पुरी, नायिका तथा भिजे आश्मा डिसी र गायक सन्तोष लामाले फिल्ममा नम्रताले एक्सन दृश्य गज्जबको दिएको प्रतिक्रिया दिए । हेर्नुस्, कुशल घतानी राईले खिचेको ‘जाइरा’ शोमा पुगेका फिल्मकर्मीको केही तस्बिरहरु :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha