‘मारुनी’ ले लाउलिन् मोहनी ? (६ तस्बिर)

नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह यतिबेला फिल्म ‘मारुनी’को मोफसल प्रचारमा व्यस्त छिन् । नवल निर्देशित फिल्ममा साम्राज्ञीसँगै फिल्ममा पुष्प खड्का र रेविका गुरुंगको मुख्य भूमिका छ । पुनम गौतम क्षेत्रीले निर्माण गरेको फिल्म यही भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ । हेर्नुस्, ‘मारुनी’ उर्फ नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको ६ तस्बिर :

फोटोग्राफी : कुशल घतानी राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha