एलिगेन्ट वान पिसमा बोल्ड श्वेता (६ तस्बिर)

नायिका तथा निर्मात्री श्वेता खड्का सार्वजनिक समारोहरुमा निकै सचेत पुर्व सहभागी हुने गर्दछिन् । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा श्वेता विशेषतः आफ्नो पहिरनमा ध्यान दिने गर्छिन् ।

मंगलबार आयोजना गरिएको सुर्य इन्टरनेशनल अवार्डको प्रेसमिटमा श्वेताले आफ्नो पहिरनबाट मिडियाको ध्यान खिचिन् । एलिगेन्ट वान पिसमा श्वेता निकै खुलेकी थिइन् । हेर्नुस्, रमाइलो छ का उद्धव रसाइलीलले खिचेको श्वेताका ६ बोल्ड तस्बिर :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha