दुई बर्ष बस्ने गरी एलिजा किन क्यानडा उडिन् ? भिडियो)

फिल्म ‘अनुरागकी’ नायिका एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् । भिडियो हेर्नुस् :

एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha