सुवाष चौलागाईंको ‘मुस्कुराउन’ गीत सार्वजनिक

सुवाष चौलागाईंको स्वर रहेको ‘मुस्कुराउन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा काटुनको प्रयोग गरेर एउटा प्रेम कथा तयार पारिएको छ । भिडियो हेर्नको लागि तलको लिंक खोल्नुस् :

https://youtu.be/7K8PM-f9AVc

गायक सुवाष र रोहित श्रेष्ठको शब्द रहेको गीतमा बृहत पहारीको संगीत रहेको छ । गायक सुवाषलाई सारंगी बजाएर मनिके गन्दर्भले साथ दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha