प्रियंका चोपडाको ’द स्काई इज पिंक’ को प्रोमो कस्तो छ ?

बलिउड अभिनेत्री प्रियंका चोपडाले बिहेपछि अभिनय गरेको फिल्म ’द स्काई इज पिंक’ को प्रोमो सार्वजनिक भएको छ ।

फिल्ममा प्रियंका सँगै फरहान अख्तर जाहिरा वसीमको मुख्य भूमिका रहेको छ । जाहिराले हालै बलिउड फिल्मबाट सन्यासको घोषणा गरेकी छिन् । ’द स्काई इज पिंक’

फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीन्दगीमा आधारित रहेको छ । आयशाको भूमिकामा जायरा प्रस्तुत भएकी छिन् । शोनाली बोस निर्देशित फिल्म अक्टुबर ११ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha