महेशको ‘माया बिरानी’मा नाजिर र आँचल (भिडियो)

नाच फिरिरिको सफलतापछि गायक महेश काफ्लेले ‘माया बिरानी’ बोलको गीत ल्याएका छन् । महेशकै शब्द तथा संगीत रहेको गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीतको भिडियो यस्तो बनेको छ :

अशिम शाहको निर्देशनमा तयार भएको भिडियोमा मोडलद्वया नाजिर हुसेन र आँचल शर्मा फिचरिङ छन् । नाजिर र आँचलसँगै भिडियोमा गायक महेश काफ्लेलाई पनि देख्न सकिन्छ । हरी हुँमागाईं र उत्तम हुँमागाईंको संयुक्त छायाँकन गरेका हुन् । भिडियोमा सृजनात्मक प्रमुखको रुपमा आशिफ शाह रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
विशेष सल्लाहकार : दिनेश सिटौला
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha