सत्य–स्वरुपको ‘ए सानी’मा गजित, गम्भिर र समिक्षा (भिडियो)

सत्य–स्वरुपको ‘ए सानी’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विस्टले कोरियोग्राफी गरेको गीतमा गजित, गम्भिर र समिक्षा फिचर्ड छन् । गीत हेर्नुस् :

शेखर कोइरालाको शब्द रहेको गीतमा गायक सत्य राज आर्चाय र स्वरुप राज आर्चायकै संगीत रहेको छ । भने, संगीत संयोजन रिकेश गुरुङको रहेको छ । नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई गम्भिर विस्टले निर्देशन गरेको हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha